Layout A (with pagination)

समाज

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा नहरमा डुवेर २४ वर्षीय युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) ,१७ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक २४ वर्षीय युवकको मृत्यु भएको छ ।बुधवार दिउँसो नहरमा सौच गर्न गएका हनुमानगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदह लवटोलियाका गंगा राम ईसरको २४ वर्षीय छोरा लक्ष्मण कुमार ईसरको...

Read More
समाचार

दुखद खबर: नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको आज मृत्यु भएको छ। अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो।अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशा को ज्यान जोगिन नसकेको उल्लेख छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले...

Read More
स्वास्थ्य

सप्तरीको कञ्चनरुप नगरपालिकामा हेलो सिस्टर कार्यक्रम लागु

डम्बर राई / कञ्चनरुप, भदौ १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम बीच हेलो सिस्टर कार्यक्रम उदघाटन गरेको छ ।स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा हेलो सिस्टर लन्च गरेपछि पूर्व प्रसुती (गर्भ) जाँच सतप्रतिशत पुर्याउँने, उत्तर प्रसुती जाँच सतप्रतिशत पुर्याउँने, घरमा शुन्य...

Read More
शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षाको तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । बोर्डले परीक्षाको समय तालिका समेत प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको...

Read More
स्वास्थ्य

नेपालमा आज ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त , २ हजार ५२ जना सङ्क्रमित थपिए

काठमाडौँ । नेपालमा आज ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने आज २ हजार ५२ जना सङ्क्रमित भएका छन् ।यो सँगै हालसम्म सात लाख १९ हजार ३३६ जना कोरोना मुक्त भएका छन् ।त्यस्तै कोरोना सङ्क्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ३४ हजार १...

Read More

You cannot copy content of this page