Layout A (with pagination)

समाचार

सप्तरीका प्रजिअ पोखरेलद्वारा आइसोलेसन र होल्डीङ्ग सेन्टरको अनुगमन

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , २४ वैशाख । सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको नेतृत्वमा आएको टोलीले आज (शुक्रबार) कञ्चनरुप नगरपालिकामा तयारी अवस्थामा रहेको आइसोलेसन र होल्डीङ्ग सेन्टरको अनुगमन निरीक्षण गर्नुभएको छ ।कञ्चनरुप–१२ धरमपुर स्थित रहेको धर्मेश्वर धारापानी...

Read More
समाचार

प्रेस मन्च नेपाल सप्तरीद्वारा पत्रकार शर्माको बुवाको निधन प्रती दुख व्यक्त

बृजमान तामाङ / बिरेन्द्र बजार, २४ बैशाख । प्रेस मन्च नेपाल सप्तरीले पत्रकार आनन्द मोहन (राजु) शर्माको बुवा दिनेश्वर सुतिहारको निधन प्रती दुख व्यक्त गरेको छ ।प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा शुक्रबार एक शोक बक्तब्य जारी गर्दै पत्रकार शर्माको पिताको निधन प्रती दुख व्यक्त...

Read More
समाचार • स्वास्थ्य

सप्तरीमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ९ पुग्यो

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।राजविराज स्थित रहेको गजेन्द्र नारायण अस्पतालमा आज ४८ जनाको पीसीआर परीक्षण गर्दा २५ जना संक्रमण देखिएको छ भने कञ्चनरुप नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा एन्टिजिन विधिबाट परीक्षण गरिएकोमा १७...

Read More
राजनीति

नेकपा एमाले सप्तरी जिल्लाको संगठन सुदृढीकरण कार्यदल गठन

राजविराज, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले आज संगठन सुदृढीकरण कार्यदल र कोभिड –१९ नियन्त्रण तथा सहजीकरण कमिटी गठन गरेको छ ।जिल्ला कमिटी सहित पार्टीका सम्पूर्ण जनवर्गीय संगठनमा आबद्ध नेताकार्यकर्ताहरुलाई कोभिड –१९ नियन्त्रणको सरकारी अभियानलाई सहजीकरण गराउन तथा...

Read More
स्वास्थ्य

नेपालमा थप ५० जनाको मृत्यु , ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९०२३ तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या...

Read More

You cannot copy content of this page