काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।
काठमाडाैं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।
कञ्चनरूप, ५ जेठ । सप्तरी प्रहरीले ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ०७ बस्ने राम कुमार राय रहेको सप्तरी प्रहरीले जनाएको छ । भरत ठाकुरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राम कुमार...
विराटनगर । कानीपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । को १ ख २१०३ नम्बरको बसले रङ्गेली नगरपालिका–७, निच्चामारी स्थित दिलीप मण्डलकी छोरीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते बालिकालाई तत्काल रङ्गेली अस्पताल लगिएको मा...
कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–३, तत्मा टोलमा आइतबार बेलुका एक १७ वर्षीया किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । स्थानीय शंकर दासको छोरी बर्ष १७ की नन्दनी कुमारी दास घरमा कोही नभएको बेला झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय...
कञ्चनरूप, ४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सिँचाइ कार्यालय कञ्चनपुर परिसरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।आइतबार दिउँसो ४:२० बजेको समयमा सिचाई कार्यालयमा गार्डको रुपमा कार्यरत तिरहुत गाउँपालिका–३, गोईठि बस्ने महेन्द्र माहात्मान यादबको छोरा २० वर्षीय कमलकान्त...

You cannot copy content of this page