Layout A (with pagination)

जीवनशैली

आज २०७७ चैत १९ गते बिहिवारको राशिफल

आज २०७७ साल चैत १९ गते बिहिवार,तदअनुसार अप्रिल १, २०२१ आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । सन्तानपक्षको मायामा कमी आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज चिन्ता हटेर मन...

Read More
स्वास्थ्य

मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोनाको जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं , १८ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला तथा स्थानीय स्तरमा हुने सबै प्रकारका मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोना सङ्क्रमणको जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा...

Read More
राजनीति

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न, पार्टीका सयौं नेता तथा कार्यकर्ता सहभागी

डम्बर राई / कञ्चनरुप (सप्तरी) चैत्र १७ गते । नेपाल कम्युनिष्ट पार्टी एमालेले सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित धर्मेश्वर पर्यटकीय क्षेत्रमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।होली महोत्सवसंगै राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलको जन्मदिनको अवसरमा शुभकामना आदान...

Read More
समाचार

बिप्लव नेकपाका नेता बच्चेलाल सरदारलाई मातृशोक

बृजमान तामाङ / बिरेन्द्र बजार, १७ चैत । बिप्लव नेपाल कम्युनिस्ट पार्टीका नेता बच्चेलाल सरदरलाई मातृशोक परेको छ । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ निवासी सरदारको आमा सुकमरिया देवी सरदारको गत आईतवार निधन भएको हो ।ग्याष्टिक रोगबाट पिडित नेता सरदारको आमा राजबिराज स्थित...

Read More
खेलकुद

फत्तेपुरमा जारी दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी फत्तेपुर ‘ए’ लाई

खगेन्द्र कार्की / फत्तेपुर , चैत्र १७ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ फत्तेपुले जितेको छ ।चैत्र ११ गते देखि सहिद स्मृति रंगशाला फत्तेपुरमा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको मंगलबार भएको फाइनल...

Read More

You cannot copy content of this page