सप्तरी , २५ वैशाख । सप्तरीमा शनिबार थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पिसिआर परीक्षणमा राजविराजमा ५२ जनाको संकलित स्वाबमा २२ जनामा र हनुमाननगर कंकालिनी नगरपालिकामा संकलित ४५ जनाको स्वाबमा १३...
Layout A (with pagination)
काठमाडौं । भारतीय चलचित्रकी नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए।...
विराटनगर , बैशाख २५ गते । सुनसरीको ईटहरीमा कदमको रुख ढलेर किच्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ईटहरी १७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरी रहेका छन ।उनी शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भिर घाईते भएका थिए ।घाइते...
उदयपुर, बैशाख २४ गते । कटारीमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान ५ का १८ वर्षीय सुभास परियार रहेका छन् । उनको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो ।धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो...
राजविराज , २४ बैशाख । प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नम्बर २ जनकपुर सम्पर्क कार्यालय राजविराजका प्रहरीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ३९ जना प्रहरीको पीसीआर परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ...






