Layout A (with pagination)

स्वास्थ्य

नेपालमा आज ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार २ सय १७ नमूनाको पिसिआर परिक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।सङ्क्रमणका कारण...

Read More
राजनीति

सप्तरीको राजगढ गाउँपालिकामा एमालेको कार्यकर्ता भेला सम्पन्न

डम्बर राई / कञ्चनरुप (सप्तरी), साउन २६ गते । सप्तरीको राजगढ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न गरेको छ । सोमवार आयोजित भेला कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मो. अब्दुल मजिज साकिरले नेकपा एमाले पार्टी विकल्प यो मुलुकमा नरहेको...

Read More
स्वास्थ्य

लक्षित वर्गका सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण

कञ्चनरुप (सप्तरी) , २६ श्रावण । कञ्चनरुप नगरपालिका बहुक्षेत्रिय पोषण इकाई कञ्चनपुर सप्तरीले सोमवार वडा नम्बर १० मा लक्षित वर्गबाट छनौट गरी सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरेको छ ।सो कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले बच्चाहरुलाई...

Read More
कोशी प्रदेश • समाचार

लेटाङबाट प्रतिबिन्धित औषधी सहित एक युवक पक्राउ

मोरङ, श्रावण २६ गते । मोरङको लेटाङबाट प्रतिबिन्धित औषधी सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लेटाङ नगरपालिका ८ का २४ वर्षीय पदम बहादुर राई रहेका छन् ।लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट सोमवार अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट...

Read More
समाज

सप्तरीको सप्तकोसी नगरपालिकामा मास्क खोई अभियान सञ्चालन

खगेन्द्र कार्की / फत्तेपुर । मुलुक भर कोभिड संक्रमण दर बढेसँगै सप्तरीको सप्तकोसी नगरपालिकामा सोमबार ‘मास्क खै’ अभियान सञ्चालन गरिएको छ ।सप्तकोसी नगरपालिकाको सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर, प्रहरी चौकि फत्तेपुर र शशस्त्र प्रहरी बल फत्तेपुरले संयुक्त रुपमा तपाईंको माक्स खै...

Read More

You cannot copy content of this page