Layout A (with pagination)

समाचार

मानवअधिकार एलाइन्सद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

कञ्चनरुप (सप्तरी), ३१ साउन । मानवअधिकार एलाइन्स सप्तरीले संयुक्त सरकार गठन भएको एक महिनाको समयमा मानव अधिकारलाई प्रभाव पार्ने गरि भएका विभिन्न निर्णयका सम्बन्धमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मानवअधिकार एलाइन्स सप्तरीका अध्यक्ष उत्सव आचार्यको नेतृत्वमा गएको टोलीले विभिन्न...

Read More
राजनीति

डाक्नेश्वरीमा ५१ सदस्यीय अखिल नेपाल महिला संघको नगर कमिटी गठन

राजविराज । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको डाक्नेश्वरी नगर कमिटी गठन भएको छ।शनिबार पातो स्थित संघको जिल्ला कमिटी अध्यक्ष मिन्टु चौधरीको अध्यक्षतामा भएको भेलाबाट सावित्री मण्डलको नेतृत्वमा नगर कमिटी गठन भएको पार्टी जिल्ला कमिटी सचीव देवनाथ यादवले बताउनुभयो...

Read More
स्वास्थ्य

आज थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि ,२० जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ६७ नमुनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ नमुनाको एन्टीजेन परिक्षण गर्दा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।आज १ हजार ३ सय २० जना...

Read More
समाज

प्रेस चौतारीद्वारा स्व. रामसेवक यादवको आठौं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम

डम्बर राई / कञ्चनरुप (सप्तरी) साउन ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा निवासी रामसेवक यादवको निधनले प्रेस चौतारी नेपाल शाखा सप्तरीलाई ठूलो घाटा भएको भन्दै शनिवार शाखाद्वारा स्व. यादवको आठौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले दुःख व्यक्त...

Read More
समाचार

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटीद्वारा पाँच सय मास्क वितरण

कञ्चनरुप , श्रावण ३० गते । मुलुक भर कोभिड संक्रमण दर बढेसँगै राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटी सप्तरीको आयोजना र इलाका प्रहरी कार्यालय कञ्चनपुरको सहकार्यमा आज बेरियर बजारमा मास्क वितरण गरिएको छ ।कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोनाको महामारी यथावत रहेको...

Read More

You cannot copy content of this page