काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
Layout A (with pagination)
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कमार्यालयले एक सूचना जारी गर्दै यस्तो अनुमति दिएको हो ।यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई...
फत्तेपुर सम्बाददाता साउन ८ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ४ बलार्दहको तुलसीचोक पश्चिम जङलका खहरे खोलाबाट आएको बाढी को प्रयाप्त निकास नहुदा डुवानमा परेका स्थानीयलाई शुक्रबार एक कार्यक्रमका बीच राहत सामाग्री बितरण गरिएको छ।सोमबार मध्य राती आएको बाढि एक्कासि घर भित्र पस्दा घरमा...
काठमाडौंमा बस्दै आएका दुई दिदीबहिनी विगत केही दिन देखि हराइरहेका छन् । १६ वर्षीया कस्मिरा राई र उनकी १४ वर्षीष बहिनी अस्मिता राई यहि असार १९ गते काठमाडौंबाट हराएको र अहिलेसम्म उनीहरुको कुनैपनि अत्तोपत्तो लाग्न सकेको छैन् । बालिकाहरु हराएको खबरले परिवार निकै चिन्तित भएका छन् ।यी दुई...
काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना तथा ३ हजार ६ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।यो सँगै...




