Layout A (with pagination)

समाज

कोशीको बाढीमा आएको दाउरा निकाल्ने क्रममा डुबेर एक बालकको मृत्यु

कञ्चनरुप , ११ साउन । सप्तरीमा कोशीको बाढीमा आएको दाउरा निकाल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ बस्ने सिताराम मुखियाको ८ वर्षीय छोरा विकास कुमार मुखिया रहेका छन ।सोमबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित डल्बा मामा...

Read More
स्वास्थ्य

थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

। थप १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । काठमाडौं । नेपालमा आज थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा...

Read More
समाचार

मृतक सुवेदीको दशौं पूण्यतिथिको अवसरमा पार्टीद्वारा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

डम्बर राई / कञ्चनरुप (सप्तरी), साउन ११ गते । सप्तरीको कञ्चनरुप नगरपालिका-१२ चर्खियाकी शशीकला सुवेदीको दशौं पूण्य तिथिको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरुप नगर कमिटी, १२ नम्वर वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीले संयुक्त आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न...

Read More
समाचार

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडौं । गृह मन्त्रालयको प्रवक्तामा सह सचिव फणिन्द्रमणि पोखरेललाई ल्याइएको छ ।हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइए सँगै पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।कारागार व्यवस्थापन...

Read More
समाचार

सप्तरीमा आज एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो ।अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६४ जना पुगेका छ ।कोरोना संक्रमणबाट हालसम्म १ सय ५५ जनाको मृत्यु...

Read More

You cannot copy content of this page