राजनीति

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page