Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु

सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्रमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१० स्थितमा बिधुतिय करेन्ट लागेर १८ महिने नावालकको मृत्यु भएको हो ।  बिहीबार विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा...

Read More
कोशी प्रदेश समाचार

कोशी प्रदेश : तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु

बिराटनगर, वैशाख २४ गते । कोशी प्रदेशमा तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ ।इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार...

Read More
मधेस प्रदेश समाचार समाज

सिरहाबाट ठूलो परिमाणको लागूऔषध सहित २ जना युवक पक्राउ

सिरहा, २४ बैशाख । सिरहाबाट ठूलो परिमाणको लागूऔषध सहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।  बुधबार लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट लागूऔषध सहित सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ...

Read More
समाचार

नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा सप्तरीका जैनुद्दीन मिया निर्वाचित

कञ्चनरूप, २४ वैशाख । नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा सप्तरीका जैनुद्दीन मियाँ निर्वाचित भएका छन् । नेपालगंजमा सम्पन्न नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औं महाधिवेशनबाट जैनुद्दीन मिया केन्द्रिय सदस्यमा  र्निर्वाचित भएका हुन् ।  नेकपा (एमाले) का महासचिव शंकर...

Read More
कोशी प्रदेश समाचार

सप्तकोशी नदीमा पुलबाट हाम्फालेर ५२ वर्षीय राईको मृत्यु

सुनसरी, २४ वैशाख । सप्तकोशी नदीको पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ ।  उदयपुरको बेलका नगरपालिका- ८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राईको मृत्यु भएको हो । मंगलबार विहान पौने ११ बजे राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको...

Read More

You cannot copy content of this page