Layout A (with pagination)

समाज

प्रगति टोल विकास संस्था रुपनगरद्वारा स्व. श्रेष्ठको ९ औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा

कञ्चनरुप , ७ असार । प्रगती टोल विकास संस्था कञ्चनरुप १२ रुपनगर प्रगति टोल सप्तरीले सोमबार संस्थाका सह सचिव स्व. वृष नारायण श्रेष्ठको निधन भएको ९ औं दिनको पूण्य तिथिमा श्रेष्ठकै निवासमा गएर श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।श्रद्धाञ्जली कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडा अध्यक्ष देवि...

Read More
समाचार

कञ्चनरुपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला बैठक सम्पन्न

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा तथा कोशी पिडित समाज सप्तरीको समन्वय र सहकार्यमा सोमबार नगरपालिकाको सभाहलमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला बैठक सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाको श्रोत र साधनले...

Read More
समाचार

सप्तरीमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो पारियो,निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन

कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीमा जारी रहेको निषेधाज्ञालाई केहि खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज सोमबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञालाई संक्रमण दर घटदो अवस्थामा रहेकाले केहि खुकुलो पारिएको हो ।भोली मंगलवार...

Read More
स्वास्थ्य

पालिका स्तरिय खोप तथा सरसफाई प्रबद्धन कार्यक्रमको दुई दिने अभिमुखिकरण

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा सोमबारबाट फूलबारी रिसोर्ट रुपनगरमा पालिका स्तरिय खोप तथा सरसफाई प्रबद्धन कार्यक्रमको समिक्षा, शुक्ष्म योजना अध्यावधिक र दुई दिने पालिका खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठि सुरु भएको...

Read More
समाज

सप्तरीमा गोठाला गएकी ९ वर्षीया बालिका हत्याका दुई जना आरोपित पक्राउ

राजविराज ,७ असार । सप्तरीमा गोठाला गएकी एक बालिकासँग यौन दुव्र्यवहार गरेपछि हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।गत शुक्रबार हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा हटेलका रामउदगार यादवकी छोरी ९ वर्षीया शिवानी कुमारीको...

Read More

You cannot copy content of this page