Layout A (with pagination)

समाचार

महोत्तरीमा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा दुईको मृत्यु

महोत्तरी , १२ माघ ।महोत्तरीको गौशाला सम्सि सडक खण्ड अन्तरगत टिपरले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बलवा नगरपालिका–९ का १९ वर्षीय प्रमोदराम चमार र पछाडी सवार औरही नगरपालिका–४ का १७ वर्षीय गुड्डु नदाफ  रहेका छन् ।औरही नगरपालिका– ४ कठुधार बजार चोकमा ना ८ ख ९०...

Read More
राष्ट्रिय

नेपालमा आज उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

तराई भू-भागमा अहिले बाक्लो हुस्सु लागेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा भने साँझसम्म नै रहने मौसमविदहरुले बताएका छन् । आज दिउँसो प्रदेश १,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी र...

Read More
समाचार

सप्तकोशीका दुई जना युवा लागूऔषध सहित पक्राउ

कञ्चनरुप , ११ माघ । सप्तकोशी नगरपालिका फत्तेपुरका दुई जना युवा लागूऔषध सहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र सोही नगरपालिका–४ का संतोष खड्का रहेका छन् ।उनीहरुलाई तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको...

Read More
खेलकुद

सन्दीपले आज सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार ओभरमा महत्वपूर्ण २ विकेट लिए

काठमाडौं: अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए । योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन्...

Read More
राजनीति

अदालतलाई प्रभावित पार्ने उद्देश्यले सडकमा नाटक भइरहे पनि अदालत प्रभावित हुँदैन :मण्डल

राजविराज, २०७७ माघ ११ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं. २ का पार्टी ईन्चार्ज सत्यनारायण मण्डलले सर्वोच्च अदालतलाई प्रभाव पार्नका लागि सडकमा नाटक भइरहेको बताउनु भएको छ ।राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का इन्चार्ज समेत रहनु भएका...

Read More

You cannot copy content of this page