Layout A (with pagination)

कोशी प्रदेश समाज

झापाको काजली खोलामा पानीमा डुबीरहेको अवस्थामा राम बहादुर मृत फेला

झापा, बैशाख २४ गते । झापाको काजली खोलामा पानीमा डुबीरहेको अवस्थामा राम बहादुर मृत फेला परेका छन ।आज बिहान सवा ७ बजेको स्थानीय काजली खोलामा हल्दिवारी गाउँपालिका ४ का ३३ वर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी...

Read More
समाचार

जिल्ला प्रहरी कार्यालय सप्तरीको जिल्लाबासीमा अनुरोध ! विवाह,व्रतबन्ध,भोजभतेर सञ्चालनमा रोक

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लामा कोभिड संक्रमण दिनानुदिन बढ्दै गएकोले २०७८ वैशाख २५ गते शनिवार राती १२ बजे देखि अर्को निर्णय नभए सम्म यस जिल्लाको सहरी क्षेत्र राजबिराज बजार, कञ्चनपुर बजार, फत्तेपुर बजार, बरमझिया बजार, भारदह बजार, महुली बजार , हनुमाननगर...

Read More
समाचार

कञ्चनरुप नगरपालिकामा होल्डीङ्ग सेन्टर स्थापना (सूचना सहित)

कञ्चनरुप , २३ वैशाख । कञ्चनरुप नगरपालिकाले आज बिहीबारबाट होल्डीङ्ग सेन्टर स्थापना गरेको छ ।कार्यपालिकाको २०७८ साल वैशाख २२ गते बसेको बैठकको निर्णयानुसार कञ्चनरुप ८ स्थित रहेको सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुर सप्तरीमा होल्डीङ्ग सेन्टर स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।कोरोना भाइरस...

Read More
समाचार

सप्तरीमा आज १५ जना महिलासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीमा आज ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५ जना महिलासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमा एक जना सिरहाका छन् भने राजविराज नगरपालिकाका १८ सहित ३७ जना सप्तरीका छन् ।बिहीबार नयाँ संक्रमित ३७ जना थप भएसँगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ सय ६४ जना पुगेको...

Read More
समाज

मृतक बुधन सदाको परिवारलाई खाद्यान्न सहयोग

राजविराज, २३ बैशाख । कुटपिटमा परी ज्यान गुमाएका मजदुर बुधन सदाको परिवारलाई आज बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सप्तरीका युवाले खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।मलेसियामा रहेका युवाले पठाएको १० हजार रुपैयाँबाट एक सय किलो चामल, पाँच किलो दाल, पाँच लिटर तेल, पाँच किलो प्याज...

Read More

You cannot copy content of this page