कञ्चनरुप (सप्तरी) । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढदै गएपछि सप्तरी जिल्लामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बिहीबार बसेको बैठकले...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर । सप्तकोसीमा दिन प्रतिदिन समुदायमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सप्तकोसी नगरपालिकाको स्थानीय आपतकालीन केन्द्रको २१ गते बसेको आकस्मिक बैठकले निर्णय गरेको छ।सप्तकोसी नगरपालिकामा मेयर उत्तम कुमार शर्माको अध्यक्षतामा बसेको बसेको बैठकले नगरपालिकाबाट भोलि देखि...
जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भेटिएका मध्ये महिला १३५ जना र पुरुष ३४३ जना छन् ।गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज ,जनास्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाब परीक्षणमा बुधबार ४ सय...
राजविराज, २२ बैशाख । सप्तरीमा तीन वर्षपछि कैद जरिवाना भई फरार रहेका ३५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–६ का ३५ वर्षीय दिपक राम रहेका छन् । उनलाई कुटपिट अंगभंग तथा रहजनी चोरी समेत मुद्दाको फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको जिल्ला...
सप्तरी । सप्तरीमा आज ५७ जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा ५७ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नम्वर–२ की ६४...



