कञ्चनरुप , वैशाख १८ गते । कञ्चनरुप नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गरेको दलित बस्तीमा निशुल्क घरदैलो स्वास्थ्य शिविर शनिवार पनि सञ्चालन गरेको छ ।कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कञ्चनरुप ५ स्थित रहेको पिप्रापूर्व स्वास्थ्य चौकी नजिक रहेको दलित बस्तीमा चर्म रोग शिविर र दलित...
Layout A (with pagination)
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आइतबारदेखि जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने भएको छ ।जिल्लामा कोरोना महामारी दिन प्रतिदिन फैलिँदै गएकाले जोर–बिजोर प्रणाली लागू गर्ने...
काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा थप ५ हजार ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको...
सप्तरी , १८ वैशाख । सप्तरीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु भएको छ ।नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना भएका राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दिउँसो १ बजेतिर भर्ना गरिएकोमा आज उपचारकै क्रममा...
चितवन । चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालको बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।नवराज शुक्रबार साँझ बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।



