कञ्चनरुप (सप्तरी) । सप्तरीमा बिहीबार २ जना नर्सिङ स्टाफसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा बिहीबार साँझ १० जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा सोहि अस्पतालमा कार्यरत २ जना नर्सिङ...
Layout A (with pagination)
सप्तरी । सप्तरीका एक जना सहित प्रदेश २ मा आज १८५ जना पुरुष र ७४ जना महिला गरी २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।सबभन्दा बढी पर्सामा १४१ जना , धनुषामा ४६ जना , बारा २३ जना, रौतहट १७ जना, महोत्तरी १५ जना, सिरहा ७...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा...
सप्तरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।शुक्रवार देखि २४ गते वैशाखसम्म...
तेह्रथुम । तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु भएको छ ।तेह्रथुम आठराइ गाउँपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो ।बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सँगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा...



