कञ्चनरुप (सप्तरी) , १६ वैशाख । सप्तरीका कोरोना संक्रमितको धरानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड –१९ अस्पतालमा उपचारार्थ रहेका जिल्लाको अग्नीसाइर कृष्णासवर गाउँपालिका–५ का २४ वर्षीय युवकको बुधबार राती १२ बजे मृत्यु भएको प्रतिष्ठानका...
Layout A (with pagination)
कञ्चनरुप , वैशाख १५ गते । शिक्षाले मानिसको जीवनलाई उज्वल बनाउने भएकाले शिक्षा क्षेत्रको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।बुधबार पब्लिक आधारभूत विद्यालय कञ्चनरुप ८ कंचनपुरको १६ लाखको लागतमा दुई कोठे पक्कि भवन निर्माण...
बृजमान तामाङ / बिरेन्द्र बजार,१५ बैशाख । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा बुधबार हनुमानको मुर्ति तोडफोड गरेको भन्दै सडक बिभागको काममा स्थानीयले अबरोध गरेका छ्न् ।सडकको पिपलको रुख हटाउने क्रममा रुखमुनी रहेको हनुमानको मुर्ति तोडफोड भएपछि स्थानीयले बिरोध जनाएको हो ।...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।जिल्लाको सुरुङ्ग नगरपालिका – १ तेतरियाका १६ वर्षीय रामु सदाको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।बुधबार दिउँसो घरमा मोवाइल चार्ज गर्ने...
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सया ९२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।१३ हजार ८ सय ७९ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ जना र ९ सय ५५ एन्टीजेन परीक्षण गर्दा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै...



