सप्तरी । सप्तरीमा आज गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार संक्रमण...
Layout A (with pagination)
ताप्लेजुङ, बैशाख १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बन्दुकले हानी ५० वर्षीय पुरुषको हत्या गरिएको छ ।मेरिङदेन गाउँपालिका २ जिदिमाका २९ वर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् ।बिहीबार बेलुका साढे ५ बजे खडक...
कञ्चनरुप , बैशाख ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमाहरु छनौट गर्ने काम सुरु भएको छ ।यस वडामा ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनौट गरी उनिहरुको नामावली वडाबाट प्रमाणित गराएर नगरपालिका स्वास्थ्य शाखामा पठाउनु...
कञ्चनरुप (सप्तरी), बैशाख ९ गते । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नं. १२ का विभिन्न विद्यालयहरुमा आइरन चक्की बितरण गरिएको छ ।बिहिवार वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा आयोजित वितरण कार्यक्रममा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले...
काठमाडौं । नेपालमा आज २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।आज देशभर १० हजार १ पिसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...



