सुनसरी , बैशाख ९ गते । सुनसरीको बराहक्षेत्रमा आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन ।पक्राउ पर्नेमा बराहक्षेत्र ९ का १७ वर्षीय उमेश पौडेल रहेका छन् ।उनले घरयासी बादबिबाद हुँदा घरमा रहेको तपेश भाडाले यही बैशाख ७ गते ३८ वर्षीय बुबा उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।...
Layout A (with pagination)
बिराटनगर । मोरङको कानेपोखरीमा आज बिहान साढे ८ बजे चट्याङमा परी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कानेपोखरी २ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशी रहेकी छन ।पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी...
काठमाडौं । नेपालमा आज एकैदिन २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।आठ हजार ८४४ जनाको आरटी ,पीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोनाका हाल दश हजार...
भूपदेव माली / राजविराज ०८ बैशाख । अखिल मधेशी विद्यार्थी सभाको गठन भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदह स्थित श्री सप्तऋषि कंकालिनी विद्या मंदिरम एक कार्यक्रम गरी प्रेस विज्ञप्ति तथा सो गठित संगठनको उद्देश्य सहितको दस्तावेज प्रस्तुत गर्दै नव गठित अखिल मधेशी...
डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ८ वैशाख । आफ्नै गाउँघरमा विभिन्न रोगको निःशुल्क उपचार गर्ने भनि डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोली आएको देखेर कञ्चनरुप नगरपालिका ३ का रामटोल, तत्मा र सदा टोलका दलितहरु हर्षित भएका छन् । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले दलित...



