Layout A (with pagination)

समाज

विद्युत प्राधिकरणको लापरवाही ; विद्युत हाई भोल्ट हुँदा ५० लाख भन्दा बढीको क्षति

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ प्रगति टोलमा विद्युतको लाइनमा हाई भोल्ट हुँदा लाखौंको क्षति भएको छ ।लाइन आइरहेको बेला एक्कासी हाई भोल्ट आउँदा ४२ परिवारको एलइडि बल्ब १ सय २४ थान , राइस कुकर २ थान, स्टेप लाइजर १ थान , कम्प्रेसर मेसिन १ थान , रंगिन टिभि ५ थान, , कम्प्युटर...

Read More
मधेस प्रदेश समाचार

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु

बृजमान तामाङ / बिरेन्द्र बजार, १६ पुस । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा ६ जना गाउँ प्रहरी भर्ना हुने भएको छ । गाउँपालिकाले स्थानीय सरकार संचालन ऎन २०७४ को परिच्छेद ३ दफा २ उपदफा १ (क) बमोजिम गाउँ प्रहरी भर्ना प्रक्रिया शुरु गरेको हो ।गाउँपालिकाद्वारा २ महिला सहित ६ जना गाउँ...

Read More
मधेस प्रदेश समाज

दोस्रो चरणमा दुई सय अति विपन्न परिवारलाई सिरक वितरण

कञ्चनरुप , १५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकाले आज दुई सय अति विपन्न परिवारलाई सिरक वितरण गरेको छ ।अति विपन्नता भएका परिवालई छनोट गरी दोस्रो चरण अन्र्तगत नगरपालिकाको वडा नम्बर ५ र ७ का अति विपन्न परिवारलाई सिरक वितरण गरिएको हो ।उक्त अवसरमा नगर प्रमुख बसन्त कुमार मिश्रले अति विपन्न...

Read More
स्वास्थ्य

कोभिड–१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पालिका स्तरीय अभिमूखिकरण सम्पन्न

कञ्चनरुप , पुष १५ गते । नेपाल रेडक्रस सोसाइटी सप्तरीले आज बुधबार कञ्चनरुप नगरपालिकामा कोभिड –१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत एमवास् सिसि सँगको पालिका स्तरीय बैठक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोना भाइरसको...

Read More
शिक्षा

एसइईको आवेदन र रजिष्ट्रेशन फारम खुल्ला ;जेठअघि परीक्षाको सम्भावना छैन

माध्यमिक शिक्षा परीक्षा एसइई मा समावेश हुनका लागि यस वर्षको आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म आवेदन फारम भर्नु समय तोकिएको छ ।विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क...

Read More

You cannot copy content of this page