Layout A (with pagination)

सिलाईकटाइ
समाज

कञ्चनरुप ५ पथरीमा आधारभूत सिलाईकटाइ सम्बन्धि तीन महिने सिप विकास तालिम सुरु

कञ्चनरुप (सप्तरी) , चैत्र १२ गते । राम्रोसँग सिप सिकेमा आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।बिहीवार कञ्चनरुप नगरपालिका कंचनपुर सप्तरीद्वारा कञ्चनरुप वडा नम्बर ५ रामपुर पथरीमा “सिप सिकौ उद्यम गरौ–आत्मनिर्भर बनौ” भन्ने नाराका साथ...

Read More
राजनीति

रेशम चौधरी रिहाई अभियान अन्तर्गत क्षेत्र स्तरीय भेला शुरु

बृजमान तामाङ / बिरेन्द्र बजार, १२ चैत । साँसद रेशम चौधरी रिहाई जागरण सभा तयारीका लागि क्षेत्रीय स्तरीय भेला शुरु भएको छ । जसपा निकट जनबर्गिय संगठन जनता समाजवादी थारु संघ केन्द्रिय समिती द्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित माबी भगवतपुरमा चैत २० गते हुने सभालाई सफल बनाउन क्षेत्रीय...

Read More
समाज

सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा मान बहादुरको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० वर्षीय मान बहादुर खड्कालाई आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो ।खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र...

Read More
खेलकुद

वडा स्तरीय फुटबल प्रतियोगिता : आजको खेलमा सप्तकोसी जनप्रीय युवा क्लव विजयी

शिव प्रसाद आचार्य / फत्तेपुर (सप्तरी) , १२ चैत । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ स्थित सहिद रंगशालामा संचालित दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको बिहिवारको खेलमा वडा नं. ४ को सप्तकोसी जनप्रीय युवा क्लव विजयी भएको छ। कल्वले सप्तकोसी ९ कमलपुरलाई ० का विरुद्ध १० गोल को फराकिलो...

Read More
समाज

सुनसरीमा स्कुटर चोरीको आरोपमा २ जना पक्राउ

बिराटनगर, चैत्र १२ गते । सुनसरीमा स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर रहेका छन् ।चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना...

Read More

You cannot copy content of this page