Layout A (with pagination)

कोशी प्रदेश समाचार

भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु

भोजपुर, पुष १० गते । भोजपुरमा वोलेरोले किच्दा चालकको मृत्यु भएको छ ।आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरोले किच्दा भोजपुर नगरपालिका ५ का ३८ वर्षीय प्रेम कुमार तामाङको मृत्यु भएको हो ।आज विहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको वोलेरो गाडी स्टार्ट...

Read More
बाग्मती प्रदेश समाचार

स्वरुप परिवर्तन गरी चलाउने ३४२ वटा मोटरसाईकल र चालकलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । मोटरसाईकलको साइलेन्सर परिमार्जन गरेर वा फेरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा गुडाउने र स्वरुप...

Read More
कोशी प्रदेश समाचार

धनकुटामा बसको ठक्करबाट पैदल यात्री ५० वर्षीया महिलाको मृत्यु

धनकुटा, पुष ९ गते । धनकुटामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।को १ ख ४०७४ नम्बरको बसले बिहान ८ बजे पैदल यात्री धनकुटा नगरपालिका ९ रुद्रबारी पाँखा टोलकी ५० वर्षीया गुणमाया राईलाई ठक्कर दिदा मृत्यु भएको हो ।बसको ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

Read More
मधेस प्रदेश समाचार

स्थानीय सरकारको उदासिन्ताले गरिबी निवारणको करोडौं बजेट दुरुपयोग

बृजमान तामाङ/ बिरेन्द्र बजार । सप्तरीमा बिश्वबैंकको सहयोगमा संचालित गरिबी निवारण कोषको करोडौं बजेट दुरुपयोग हुदा समेत स्थानीय सरकार भने बेखबर जस्तै देखिएको छ । सप्तरीको तत्कालीन ४८ गाउँ बिकास समितिमा आर्थिक बर्ष २०६६/०६७ देखि संचालनमा आएको घुम्ती कोषको २९ करोड रुपैयाँ स्थानीय सरकारको...

Read More
खेलकुद

सोमपालले पनि टी–१० लिग खेल्ने : मराठा अरेबियन्स टिममा अनुबन्ध

नेपाली क्रिकेट टिमका फास्ट बलर सोमपाल कामी आबुधाबीको टी–१० लिग खेल्ने भएका छन् । आज भएको ड्राफ्टबाट उनलाई गत सिजन विजेता मराठा अरेबियन्सले अनुबन्ध गरेको हो । उनलाई कति बजेटमा खरिद गरिएको हो भन्नेबारे भने खुलाइएको छैन । सोमपाल कामीसहित करण केसी, दिपेन्द्र ऐरी, कुशल मल्लको नाम ड्राफ्टमा...

Read More

You cannot copy content of this page