Layout A (with pagination)

समाज

परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु

काठमाडौं । परीक्षा दिन हिंडेकी कक्षा १० की छात्राको बाटोमा लडेर मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ अत्तरकाँडाकी चन्द्रकला सार्कीको लडेर मृत्यु भएको हो ।छत्रेश्वरी–१ स्थित भानुभक्त माध्यमिक विद्यालय दमाचौरमा कक्षा १० की चन्द्रकलाको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने...

Read More
समाचार

पर्सामा संक्रमण दर तीव्र गतिले बढेपछि बिहिवारबाट एक साताका लागि निषेधाज्ञा

सप्तरी । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय...

Read More
समाचार

रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस

बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिस गर्ने निर्णय गरेको हो ।डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला...

Read More
स्वास्थ्य

सप्तकोसी नगरपालिकाका सम्पूर्ण विद्यालयहरु एक हप्ताको लागि बन्द

खगेन्द्र कार्की / फत्तेपुर । विश्व भरि फैलिएको कोभिड –१९ को जोखिम बढ्दै गइरहेकोले सप्तरीको सप्तकोसी नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाको सोमबार बसेको शिक्षा समितिले निर्णय गरि एक सूचना जारी गर्दै...

Read More
समाज

सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा निधन

राजविराज । सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता विहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा आज मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताको श्रीमती, तीन छोरी र एक...

Read More

You cannot copy content of this page