Layout A (with pagination)

स्वास्थ्य

यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाइँदै

काठमाडौ, ५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख ६ र ७ गते बालबालिकालाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम सुरु गर्दै छ ।६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका...

Read More
समाचार

राष्ट्रिय उद्योग व्यवसाय महासंघ सप्तरीको अध्यक्षतामा संजय पासवान

सप्तरी , ५ वैशाख । राष्ट्रिय उद्योग व्यवसाय महासंघ, सप्तरीले संजय पासवानको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको छ ।राजविराजकस्थित नेकपा ( एमाले )पार्टी कार्यालय, मदननगरमा सम्पन्न भेलाबाट पासवानको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दिपक कुमार झा, उपाध्यक्षमा बनसराज साह, सचिवमा जय कुमार राई र...

Read More
अर्थतन्त्र

नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं , वैशाख ४ गते । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार...

Read More
खेलकुद

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौँ । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ ।नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने...

Read More
समाचार

शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं , ४ वैशाख । भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले अन्य स्थानको हकमा भने प्रदेश...

Read More

You cannot copy content of this page