कञ्चनरुप, ९ पुष । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टि टोल स्थितमा बुधबार बिहान नेपालबाट भारत तर्फ जाँदै गरेको पिकअप गाडीबाट ८ क्युन्टल बढी गाँजा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पिकअप चालक राजबिराज नगरपालिका ११ बस्ने वर्ष २९ को राम कुमार यादव रहेको सप्तरी प्रहरीले...
Layout A (with pagination)
राजविराज, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ...
कास्की, ४ पुस । कास्कीको पोखरा महानगरपालिका ३१ बाँसपानीमा कानको गहनाका लागि आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बिहीबार १२:२० बजेको समयमा पोखरा-३१ बाँसपानी बस्ने वर्ष ७५ की दाल कुमारी परिवारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा निजकै २२ वर्षीय...
कञ्चनरूप, ४ पुस । शुक्रबार बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण सप्तरीसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । कुहिरो र अत्यधिक चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको छ । बिहानैबाट आकाश ढाकिने गरी बाक्लो हुस्सु लागेको...
कञ्चनरुप, ०३ पुस । सप्तरीको विरेन्द्र बजारमा बिहिवार ट्यांकरको ठक्करले घाइते भएका एक बालकको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ विरेन्द्र बजार सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्यांकरले ठक्कर दिएर घाइते भएका स्थानीय विनोद मेहताको...




