काठमाडौं नेकपा दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। यसअघि रत्नपार्क नजिकै विरोधसभा गरेको दाहाल–नेपाल समूहले आज भृकुटीमण्डप–टुडिखेल सडकखण्डलाई कार्यक्रमस्थल बनाएको छ। पहिलो विरोधसभा शक्ति कम देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका थिए। ओलीले माघ...
Layout A (with pagination)
कञ्चनरुप, २८ माघ । सप्तरीको राजगढ गाउँपालिका ५ स्थित धौनकी टोलमा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएको छ । स्थानीय सहदेव मण्डलको गाइको गोठमा बालिएको घुरबाट अचानक सल्किएको आगोबाट लाखौंको क्षति भएको छ ।आगोबाट मण्डलको गाई गोठका साथै छिमेकीहरु शिवकुमार मण्डल, सुवंश मण्डल र कपलेश्वर मण्डलको एक...
बृजमान तामाङ / बिरेन्द्र बजार, माघ २८ गते । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टीमा मंगलबार अतिबिपन्न १४ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गानन्द भगतको अध्यक्षता तथा प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहको प्रमुख...
सप्तरी , २७ माघ । सप्तरीमा बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् ।जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ कोचाबखारी बस्ने चन्दन भन्ने चन्द्रनारायण सदालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।गाउँकै २३ वर्षीया...
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि...








