कञ्चनरूप,०४ साउन । सप्तरी प्रहरीले ३ सय ८८ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ स्थित नर्घोबाट आइतबार उक्त परिमाणको गाँजासहित एक जना महिलालाई पक्राउ गरेको हो । राजगढ ३ का रामकेवल मण्डलको घरबाट उक्त लागूऔषध गाँजासहि उनको श्रीमती बर्ष ४१ की रेखा...
Layout A (with pagination)
कञ्चनरूप,०३ साउन । सप्तरीमा मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । शनिबार बिहान सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ टेङ्ग्रीमा करेन्ट लागेर स्थानीय ७० वर्षीया उर्मिला देवी यादबको मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । ...
कञ्चनरूप, २ साउन । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २ लाखभन्दा बढीको किराना सामानहरु सप्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राजविराज नगरपालिका वडा नम्बर ५ स्थित भारतको कुनौलीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको उक्त किराना...
विराटनगर, १ साउन । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । बुधबार मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको...
कञ्चनरूप, १ साउन । सप्तरीमा जारी मेयर कप सप्तरी प्राइड लिगको उपाधि तिरहुत टाइगर्सले जितेको छ । यो सँगै टाइगर्सले लगातार दोश्रो पटक उपाधि जितेको छ । सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा बिहीबार भएको फाइनलमा राजविराज राजदेवी रोयललाई नौ विकेटले हराउँदै तिरहुत टाइगर्सले...




