Layout A (with pagination)

समाचार

बालगायक सचिन परियारको दु:खद निधन

काठमाडौं । बालकलाकार सचिन परियारको दु:खद निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सचिन अस्पताल भर्ना...

Read More
समाचार

धारापानीमा २०२५ को पहिलो दिन १ हजार भन्दाबढी आए वनभोज खान

कञ्चनरूप । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै सप्तरीको ऐतिहासिक धर्मेश्वर महादेव धारापानी पिकनिक स्पोर्ट्स ।केहि बर्षअघिसम्म सप्तरीबासीलाई वनभोज कार्यक्रम आयोजना गर्नुपर्दा जिल्लाबाहिरका स्पोर्ट्सहरु चहार्ने क्रम व्याप्त थियो ।पूर्वका बिभिन्न जिल्लाका स्पोटका साथै पश्चिम धेरै...

Read More
समाचार

प्रेस चौतारी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा 

राजविराज, १७ पुस । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले फागुन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको सचिव हरिबल्लभ नेपालले जानकारी...

Read More
समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो

सप्तरी । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।  हवाई इन्धन भने आन्तरिकतर्फ २ रुपैयाँ प्रतिलिटर र अन्तरराष्ट्रियतर्फ प्रतिकिलाेलिटर १५ रुपैयाँ मूल्य घटाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको...

Read More
समाचार

सप्तरीको हनुमाननगर कंकालिनी स्थित एक पसलमा चोरी

रवि शर्मा / भारदह, १६ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ स्थित एक पसलमा चोरी भएको छ । रामदेव मण्डलले सञ्चालन गरेको बेकरी पसलमा सोमबार राती चोरी भएको हो । सञ्चालक मण्डलका अनुसार पसलबाट नगदसहित विभिन्न सामान गरी करिब ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।स्थानीय...

Read More

You cannot copy content of this page