काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुग्नु भएको छ । मंगलबार साँझ उहाँ पशुपति पुग्नु भएको हो । सो क्रममा उहाँले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिनु भएको प्रधानमन्त्रीको सचिवालयले...
Layout A (with pagination)
कञ्चनरूप, १२ फागुन । रुपनगर नन्दराज संग्रौला क्याम्पसले नन्दराज कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।सुन्दरी खेलमैदानमा सोमबार सम्पन्न क्वाटर फाइनल खेलमा बलुवा फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै रुपनगर क्याम्प सेमिफाइनलमा प्रवेश गरेको हो ।रुपनगर क्याम्पको जितमा...
कञ्चनरूप, १२ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका –६ स्थित जमुवाको एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । आइतबार राति जमुवाको सरदार टोलका स्थानीय बचकुन सरदारको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट बचकुनको नगद ५० हजार तथा घर पूर्णरूपमा जलेर नष्ट भएको छ...
सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला गएकी सिरहाकी दुई वृद्धा सम्पर्कविहीन बनेकी छिन् । सुखीपुर नगरपालिका ५ की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका ३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन बनेकी हुन् । पलास मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति...
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शनिबार रातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा...








