कञ्चनरूप , ४ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा जारी प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधि एफ सि रिभर साइडले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा एफ सि रिभर साइडले कञ्चनरूप रोयल युवा क्लबलाई ३-१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । शनिबार बाट शुरु भएको...
Layout A (with pagination)
कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२, रूपनगरमा प्रथम वडा कप फुटबल प्रतियोगिता शुरु भएको छ । शनिबारबाट शुरु भएको फुटबल खेलमा ४ वटा टिमले भाग लिएका छन् । शनिबार दुई खेल खेलाइएको थियो । निर्धारित ६० मिनेटको खेल कञ्चनरूप रोयल युवा क्ल्ब र पञ्चकन्या युवा क्ल्ब बिच भएको...
सप्तरी । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८...
राजविराज, ३ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिवमा रामनाथ चौधरी...
कञ्चनरूप, २ फागुन । सप्तरी प्रहरीले बैकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैकिङ्ग कसुरमा कैद र जरिवाना तोकिएका राजविराज नगरपालिका १३ का ३३ वर्षिय रमेशप्रसाद साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरि...






