विराटनगर, २४ मंसिर । मोरङमा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-४ चैता की ३५ वर्षीया रेखा देवी सिंह रहेको मोरङ प्रहरीले जनाएको छ । आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर रेखा घाईते भएकी थिइन् । उनलाई रंगेली...
Layout A (with pagination)
कञ्चनरूप, २३ मंसिर । प्रेस चौतारी नेपाल शाखा सप्तरीले नेपाल पत्रकार महासंघको आसन्न मंसिर २८ गते हुने निर्वाचनका लागि अन्य संगठनसंग चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ । प्रेस चौतारी नेपाल शाखा सप्तरीले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो । अध्यक्ष डम्बर राईको...
कञ्चनरूप ,२३ मंसिर । शंकर माध्यमिक विद्यालय रुपनगर सप्तरीले स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।आइतबार सप्तरीको कञ्चनरुप नगरपालिका-१२ स्थित सुन्दरी खेल मैदानमा सम्पन्न फाइनल खेलमा बालबोध स्केन्ड्री स्कुल कञ्चनपुरलाई १ सय ३९ रनले पराजित...
कञ्चनरूप, २३ मंसिर । सप्तरीको छुट्टाछुट्टै ठाउँमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ५ छ्पकीमा आइतबार स्थानीय ब्रह्मदेव शर्माकी १४ बर्षीय छोरी रितु कुमारी शर्मा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।बालिका झुन्डिएको थाहा पाएपछि...
कञ्चनरूप, २२ मंसिर । लिटिल फ्लावर स्केन्ड्री बोर्डिङ स्कुललाई पराजित गर्दै बालबोध स्केन्ड्री बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेको छ ।स्व. राजु गौतम दोस्रो विद्यालय स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा लिटिल फ्लावरलाई ७ बिकेटले पराजित गर्दै बालबोध फाइनलमा प्रवेश गरेको हो...





