ताजा समाचार

समाचार

नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अशोक साहको नेतृत्वमा २५ सदस्यीय समिति गठन

कञ्चनरुप, १९ पुष । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको दोस्रो सप्तरी जिल्ला अधिवेशन कञ्चनरुपमा भव्यताका साथ सम्पन्न भएको छ।कञ्चनरुप...

राजनीति

जसपा खडक नगरपालिकाको अध्यक्षमा विनोद चौधरी

वृजमान तामाङ विरेन्द्र बजार, १९ पुस । जनता समाजवादी पार्टी खडक नगरपालिकाको अध्यक्षमा विनोद चौधरी चयन भएका छन । खडक नगरपालिकामा सोमबार आयोजित पार्टी समायोजन...

राजनीति

नेपाली कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाएको छ ।नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभाका उम्मेदवार टुंगो...

स्वास्थ्य

थप ३ सय २६ जना कोरोना संक्रमित थपिए , २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ सय २६ जना कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ४ सय ९८ जनामा गरिएको नमूना परीक्षणमा...

राजनीति

एमालेले राष्ट्रिय सभाका १९ उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि १९ जना उम्मेदवारको टुंगो लगाएको छ ।आगामी माघ १२ मा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका...

समाज

तामाङलाई राजनीतिक दलले पत्याएन : अध्यक्ष गोले

बृजमान तामाङ/ विरेन्द्र बजार, १९ पुस । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ समुदायलाई राजनीतिक पार्टीहरुले हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन...

समाज

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारु रहेकी छन् ।नेपाल–भारत दशगजा...

समाज

सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईको मृत्यु , चार घाइते

कञ्चनरुप (सप्तरी) । सप्तरीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा सप्तरी कञ्चनरुप...

समाचार

थारु महिला सभा सप्तरीको दोस्रो अधिबेशन सम्पन्न, राष्ट्र निर्माणमा थारु महिलाको अहम भुमिका रहेको छ : अध्यक्ष चौधरी

बृजमान तामाङ विरेन्द्र बजार । थारु महिला सभा सप्तरीको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।सप्तरीको खडक नगरपालिका ६ स्थित पुस्ताकलय भवनमा शनिबार एक समारोहका विच...

राजनीति

वडा अध्यक्ष महत्तो सहित सयौं एमालेमा प्रवेश, एमालेमा प्रवेश गराउँने कार्यक्रममा नेताहरुलाई भ्याइनभ्याई

डम्बर राई कञ्चनरुप (सप्तरी) । राष्ट्रिय जनता पार्टी ( राजपा ) परिवर्तनकारी तथा जनमुखी पार्टी नभएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष...

You cannot copy content of this page