ताजा समाचार

समाज

सप्तरीमा बस र ट्रक एकआपसमा ठोक्किदा ११ जना घाइते, पाँचको अवस्था गम्भीर

कञ्चनरुप (सप्तरी) , २४ असार । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित सितापुरमा बिहीबार बिहान बस र ट्रक एकआपसमा ठोक्किदा ११ जना घाईते भएका...

समाज

सप्तरीमा स्कुटर चोरी गरि भारत तर्फ लैजादै गर्दा एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी) , २४ असार । सप्तरीमा सशस्त्र प्रहरीले चोरीको स्कुटर सहित एक युवकलाई पक्राउ गरेको छ ।बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ स्थित सशस्त्र प्रहरी...

समाचार

वस्तुको बजारीकरणका लागि लघु उद्यमी र उद्यमी व्यापारी बीच अन्तरक्रिया

डम्बर राई —उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , असार २३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वित्तिय...

अन्तराष्ट्रिय प्रवास

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।स्थानीय समय...

स्वास्थ्य

२,९७९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, १ हजार ३३३ निको

काठमाडौं । नेपालमा २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण...

कलाकार प्रवास मनोरन्जन

भारतका चर्चित अभिनेता दीलिप कुमारको ९८ वर्षको उमेरमा निधन

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनको हिन्दूजा अस्पतालमा निधन...

अर्थतन्त्र

फेरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि,ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । १३ दिनपछि नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र...

समाचार

प्रधानमन्त्री ओलीद्वारा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास

कञ्चनरुप (सप्तरी), २२ असार । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको सदरमुकाम राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल...

कृषि

फलफूलका बिरुवा लगायतका कृषि उपकरणहरु हस्तान्तरण तथा वितरण

कञ्चनरुप , असार २२ गते । नयाँ अभियान आँप पकेट सञ्चालक समन्वय समिति कञ्चनरुप १२ रुपनगर सप्तरीको आयोजना मंगलवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना...

समाज

दलित उत्थानका लागि नीतिगत व्यवस्था कार्वान्यनको अवस्था सचेतनामुलक कार्यक्रम सम्पन्न

डम्बर राई / कञ्चनरुप ,असार २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाका सामाजिक बिकास शाखाद्वारा आयोजित दलित उत्थानका लागि नीतिगत व्यवस्था कार्वान्यनको अवस्था बिषयक...

You cannot copy content of this page