ताजा समाचार

समाज

कञ्चनरुप ५ पथरीमा आधारभूत सिलाईकटाइ सम्बन्धि तीन महिने सिप विकास तालिम सुरु

कञ्चनरुप (सप्तरी) , चैत्र १२ गते । राम्रोसँग सिप सिकेमा आर्थिक उन्नतीमा ठुलो टेवा पुग्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।बिहीवार...

राजनीति

रेशम चौधरी रिहाई अभियान अन्तर्गत क्षेत्र स्तरीय भेला शुरु

बृजमान तामाङ / बिरेन्द्र बजार, १२ चैत । साँसद रेशम चौधरी रिहाई जागरण सभा तयारीका लागि क्षेत्रीय स्तरीय भेला शुरु भएको छ । जसपा निकट जनबर्गिय संगठन जनता...

समाज

सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा मान बहादुरको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु भएको छ । पाँच पोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० वर्षीय मान बहादुर खड्कालाई...

खेलकुद

वडा स्तरीय फुटबल प्रतियोगिता : आजको खेलमा सप्तकोसी जनप्रीय युवा क्लव विजयी

शिव प्रसाद आचार्य / फत्तेपुर (सप्तरी) , १२ चैत । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ स्थित सहिद रंगशालामा संचालित दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिताको...

समाज

सुनसरीमा स्कुटर चोरीको आरोपमा २ जना पक्राउ

बिराटनगर, चैत्र १२ गते । सुनसरीमा स्कुटर चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७...

समाचार समाज

डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको उद्घाटन सत्र बुधवार सम्पन्न

महेन्द्र सदा / पातो (सप्तरी), १२ चैत । डाक्नेश्वरी नगरपालिकाको ७ औं नगर सभाको पहिलो सत्र बुधवार सम्पन्न भएको छ ।उक्त नगर सभाको अध्यक्षता नगर प्रमुख शिवनारायण...

स्वास्थ्य

काठमाडौंमा मास्क प्रयोग अनिवार्य, नलगाए कारबाही हुने

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको जोखिम बढ्न थालेसँगै मास्कको प्रयोग अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा...

खेलकुद

फत्तेपुरमा दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता शुरु ; उद्घाटन खेलमा वडा नं. १ को जित

खगेन्द्र कार्की / फत्तेपुर (सप्तरी), चैत ११ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा संचालित दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिता बुधबार देखि शुरु भएको...

मधेस प्रदेश समाचार

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा होलिमा जमघट तथा भीडभाड नगर्न आग्रह ,अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीनुहुन आग्रह

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , चैत्र ११ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना प्रकासित गरी होलिमा जमघट तथा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षा...

समाज

हरवा चरवा महिला समूहलाई तपेश्वरी समाज कल्याण संघको सहयोग

डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ११ चैत्र । हरवा चरवाका जीवन स्तरलार्ई उकास्न विभिन्न खाले कार्यक्रमहरु संचालन गर्दै आउने क्रमको पछिल्लो...

You cannot copy content of this page