कोशी प्रदेश समाचार

रानी सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

बिराटनगर, १९ असोज । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।कोशी...

समाचार

सप्तरीको महादेवा गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

राजविराज, १८ असोज । सप्तरीको महादेवा गाउँपालिकाको आठौं गाउँ सभा विहीवार सम्पन्न भएको छ ।पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा, कृषि, तथा भौतिक...

समाचार

सप्तकोशी–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने

कञ्चनरुप, १८ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने भएको छ ।योग शिविर यही असोज...

धर्म संस्कृति समाचार

सप्तरीसहित तराई–मधेसमा आजदेखि जितिया पर्व सुरु

कञ्चनरुप, १८ असोज । सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा थारु तथा मैथिल समुदायका महिलाहरुले धार्मिक विधिअनुसार मनाउने जितिया पर्व उत्साहपुर्वक...

राष्ट्रिय समाचार

सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ : प्रहरीको साइबर ब्युरो

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक...

समाचार

अमेरिकी डीभी चिठ्ठा (ईडीभी)को आवेदन आज रातिदेखि खुल्दै, यसरी भर्नुस् आवेदन

सप्तरी । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि आज बुधबारदेखि आवेदन खुल्दैछ ।काठमाडौंस्थित अमेरिकी दूतावासका...

समाचार समाज

सप्तरीको कञ्चनरुपमा तीन एचआइभी एड्स संक्रमित फेला

कञ्चनरुप ,१७ असोज। सप्तरीको कञ्चनरुप नगरपालिकामा एक दम्पतीसहित ३ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।कञ्चनरुप नगरपालिका वडा नम्बर–४ का २८ वर्षिय...

समाचार

सप्तरी प्रहरीद्वारा चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक, ६९० प्रहरी परिचालन गरिने

कञ्चनरुप ,१७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाड पर्व लक्षित आफ्नो सुरक्षा योजना आज सार्वजनिक गरेको छ । दशैँ, तिहार तथा छठ पर्व लक्षित सप्तरी...

समाचार

सप्तकोशी–५ गंगाजलीमा सरसफाइ कार्यक्रमको आयोजना

कञ्चनरुप, १६ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा मंगलबार सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।सफा र स्वच्छ वडा बनाउने अभिप्रायले...

धर्म संस्कृति समाचार

यस वर्षको दसैँको टिकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

सप्तरी । यस वर्षको दसैँको टिकाको साइत सार्वजनिक भएको छ । जसअनुसार विजयादशमीको टिकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको नेपाल पञ्चाङ्ग...

You cannot copy content of this page