समाचार समाज

राजविराज-५ बाट १८ वर्षीय गृषचन्द्र देव हराएको सूचना ! सहयोग गरिदिनु होला

कञ्चनरुप । निजको परिवार जन अत्यन्तै पीडामा रहेकाले सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।
मिति २०८०।०८।२७ गतेका दिन जिल्ला सप्तरी राजविराज नगरपालिका ५ स्थित प.बि.मा.बि. स्कुल नजिक उपेन्द्र प्रसाद देवको छोरा अन्दाजी बर्ष १८ को गृष चन्द्र देव कोचिङ् कक्षा गर्न गएको र हालसम्म घर फर्कि नआएको हुँदा फेला पार्नुहुने मानिसले यस जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराज वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गरिदिन हुन अनुरोध ।
सम्पर्क नम्बर : ९८५२८९०२७०

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page