समाचार

राजविराजमा अख्तियारको टोली पुगेपछि घुस रकम र चेक फालेर भागे कर्मचारीहरु

राजविराज । सप्तरीको राजविराज स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । उजुरी आएपछी अख्तियार...

समाचार

मधेश प्रदेशको एक संसदिय टोलिद्वारा कञ्चनरुप–१२ को पर्यटन क्षेत्र तथा नदीहरुको निरीक्षण

कञ्चनरुप, ३ साउन । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटन...

मधेस प्रदेश समाचार

सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महेन्द्र रामलाई १२ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई १२ वर्ष कैद सजाय भएको छ...

मधेस प्रदेश समाचार

सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की / फत्तेपुर, २ साउन । सप्तरीको सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।...

मधेस प्रदेश

कञ्चनरुपमा किशोरीमाथि सामूहिक बलात्कार, कैलाश पोखरेलसहित चार जना पक्राउ

कञ्चनरुप, २ साउन । सप्तरीको कञ्चनरुपमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी...

मधेस प्रदेश समाचार समाज

सप्तरीको अग्नीसाईर कृष्णासवरणमा सर्पले टोक्दा एक महिलाको मृत्यु

कञ्चनरुप, २ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।सर्पको टोकाइबाट अग्नीसाईर कृष्णासवरण २ भुर्कीका...

मधेस प्रदेश समाचार समाज

सप्तरी : खाल्डोमा जमेको पानीमा डुबेर एक ८ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १ श्रावण । खाल्डोमा जमेको पानीमा डुबेर सप्तरीमा एक ८ वर्षीय बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित...

धर्म संस्कृति

साउनको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा भक्तजनको घुइँचो

कञ्चनरुप, १ साउन । आज साउन महिनाको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । सप्तरीको...

अर्थतन्त्र

खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

सप्तरी । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १० रुपैयाँ...

समाचार

सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालियो

कञ्चनरूप, ३० असार । सप्तकोशी नदीमा खसेको ट्रक एकदिनपछि निकालिएको छ ।बससँग ठोक्किएर शुक्रबार कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक क्रेनको...

You cannot copy content of this page