फेसन मनोरन्जन

निरुता सिंह ५० वर्ष पुग्नै लाग्दा पनि उस्तै सुन्दर छिन् ; हेराैँ ७ तस्बिर

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा दार्जीलिङमा भएको थियो। 

निरुता सिंह

उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। २०७६ बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारीको प्रचारका क्रममा नायिका निरुता सिंह उपस्थित हुन सकेकी थिइनन्। 

निरूताले थप अन्य चलचित्रमा खेल्ने चाहना समेत व्यक्त गरेकी छिन् । एक भिडियो अन्तर्वार्तामा बोल्दै उनले, आफ्नो उमेर र समय सुहाउँदो तथा सशक्त फिल्मको अफर आयो भने खेल्ने चाहना व्यक्त गरेकी हुन् । 

उनि उमेरले ५० औ बर्ष पुग्न लाग्दापनि उनको सुन्दरतामा कुनै कमि देखिदैन । उनि हालसम्म अविवाहित नै छिन् ।

राम्रो चलचित्रको अफर आएको खण्डमा काम गर्ने उनले बताइन् । 

निरुता सिंह
निरुता सिंह
निरुता सिंह
निरुता सिंह
निरुता सिंह
   

You cannot copy content of this page