राजनीति

नेपाली कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप ३ दिनको आन्दोलन घोषणा

संसद विघटनविरुद्धको आन्दोलनका लागि नेपाली कांग्रेसले थप कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले तीन दिने आन्दोलनको कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page