महेन्द्र सदा /
पातो सप्तरी , माघ २० गते । सशस्त्र प्रहरी बेस क्याम्पको गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको ५० थान भेडालाई नियन्त्रणमा लिएको छ ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ गमरिया प्रवहामा भारतबाट अबैध रुपमा ल्याउँदै गरेका ६ लाख मूल्य बराबरको ५० थान भेडालाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि कुनौली मन्सारमा पढाएको सशस्त्र प्रहरी बेस क्याप पातोले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment