कोशी प्रदेश समाज

ईलाममा रुखले किचेर ४७ वर्षीय राईको मृत्यु

ईलाम, ८ फागुन २०७७ । ईलाममा रुखले किचेर ४७ वर्षीय राईको मृत्यु भएको छ ।
माई नगरपालिका ७ साँगुरीटोलका ४७ वर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको हो । शुक्रबार दिउँसो राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page