अर्थतन्त्र सूचना प्रविधि

नेपाल बैंक लिमिटेडमा करिब २०० जनाकाे जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब २०० जनाका लागि जागिर खुलाएको छ। बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेसम्बन्धी सूचना प्रकाशन गरेको छ।
लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।
फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिने छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page