शिक्षा

आधारभूत विद्यालय बनौली बडगोडियाको व्यवस्थापन समिति गठन

बृजमान तामाङ /
बिरेन्द्र बजार, १३ चैत ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित रहेको आधारभूत विद्यालय बनौली बडगोरियाको विद्यालय व्यवस्थापन समिती शुक्रबार गठन भएको छ ।
अशोक कुमार यादवको अध्यक्षतामा ७ सदस्य समिति गठन भएको हो । गठित समितिको सदस्यहरुमा रामनाथ यादव, सबलुदेवी सदा,सम्तोलिया ठाकुर, नरेश यादव र ममता देवी शर्मा रहेका छ्न् ।
नव निर्वाचित समितिलाई अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, शिक्षा शाखा प्रमुख योगेन्द्र यादव, प्रमोद कुमार यादव लगायतले बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page