राजनीति

एमालेको राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेल चयन

काठमाडौं , १३ चैत । नेकपा एमालेको राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेल चयन हुनुभएको छ ।
एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद प्याकुरेलललाई प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा संसदीय दलको नेतामा चयन गर्नुभएको हो ।
सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइँदिएपछि खाली रहेको संसदीय दलको नेतामा प्याकुरेल चयन हुनुभएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page