सप्तरी , चैत्र १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ ।
मंगलबार रिपोर्टस क्लबको २३ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएको हो ।
साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
१७ चैत्र २०७७, मंगलवार १२:५३
486 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
१५ आश्विन २०८३, बिहीबार २०:२७
Recent Posts
- ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
- सिरहामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ
- १५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ
- रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
- सप्तरीको फत्तेपुरबाट ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ
- नाबालिका छात्रालाई बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
- सुनसरीमा सुमो गाडीबाट ५६४ किलो गाँजा बरामद, चालक फरार










Add Comment