अर्थतन्त्र

नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढायो

कञ्चनरुप (सप्तरी) , चैत २३ गते । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागु हुने गरि पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य रु १ सय २० रुपैयाँ र डिजेल ,मटितेलको १ सय ३ रूपैयाँ कायम भएको छ।
यता खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page