सप्तरी , २९ चैत । प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा २३ जना पर्सा र ५ जना बाराका रहेका छन् । जसमध्ये १७ जना पुरुष र ११ जना महिला रहेका छन् ।
प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि ;२३ जना पर्सा र ५ जना बाराका
२९ चैत्र २०७७, आईतवार २२:४२
253 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इनरुवाबाट १ हजार ४५४ किलो गाँजासहित यादव पक्राउ
३ आश्विन २०८३, शनिबार १०:५४
Recent Posts
- सप्तरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय कर्ण पक्राउ
- कञ्चनरूप–१० मा कांग्रेस वडा सभापतिमा विनायक गोईत सर्वसम्मत
- त्रिपुरेश्वर बस आगजनीमा गम्भीर घाइते लामाको मृत्यु
- धर्मेश्वर अस्पतालमा सुत्केरी दुई महिलाको मृत्यु, छानबिन गर्न प्रशासनको मन्त्रालयलाई पत्र
- सप्तरीको डाक्नेश्वरीमा २० क्विन्टल गाँजा सहित दुई जना पक्राउ
- देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी
- कञ्चनरूपमा ३० वटा जंगली हात्तीको आतंक, ३ बिघा धानबाली नष्ट












Add Comment