मधेस प्रदेश स्वास्थ्य

प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि ;२३ जना पर्सा र ५ जना बाराका

सप्तरी , २९ चैत । प्रदेश २ मा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ६० जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा २३ जना पर्सा र ५ जना बाराका रहेका छन् । जसमध्ये १७ जना पुरुष र ११ जना महिला रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page