कोशी प्रदेश समाज

तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु भएको छ ।
तेह्रथुम आठराइ गाउँपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो ।
बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सँगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page